सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

अमेरिकी एक गुप्तचर र किम जोङ उन बिच गोप्य भेटबार्ता

  बीबीसी / अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइक पोम्पियो गोप्य रुपमा उत्तर कोरियाको भ्रमणमा गएका थिए र उनले किम जोङ उनसँग गोप्य भेटवार्ता गरेका छन्। अमेरिकी संचारमाध्यमले उच्चस्तरीय सरकारी

बन्दुकधारीद्वारा निर्वाचन कर्मचारी अपहरित, कागजपत्रमा आगजनी

हेरात, अफगानिस्तान / अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् । अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा

सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन: मन्त्री थापा

चितवन /  गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका

घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन / अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम / जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण

पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो

काठमाडौं / निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक

एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने

काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने

प्रचण्डले चितवन पुगेर भने– समय अपुग भएकाले एकता मिति सरेको हो

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय अपुग भएकाले मात्रै ९ गते पार्टी एकता गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टी एकताका विषयमा पावर शेयरिङ्ग नमिलेको भन्ने

इयूद्वारा अमेरिका स्टिल र आल्मुनियम कर नीतिबारे डब्लुटिओमा छलफल गर्ने

जेनेभा, स्वीट्जरल्याण्ड / यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार सङ्गठन (डब्लुटिओ)

परराष्ट्र मन्त्री ज्ञवालीलाई दूतावासमा स्वागत

  काठमाडौँ / चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ । मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उहाँले नेपालले संविधान जारीसँगै पछिल्लो तीन

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल / दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर