लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

पत्रकार महासंघका अध्यक्ष सहित,दुई केन्द्रीय सदस्य भित्रै थुनिए,देशैभरी तालावन्दी

काठमाडौं /  नेपाल पत्रकार महासंघमा तालाबन्दी भएको छ । संचारग्रामस्थित केन्द्रीय कार्यालयसहित सातैओटै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघलाई साझा संगठन बन्न नदिने प्रयास भएको भन्दै विभिन्न सातओटा संगठनहरुले

उपाध्यक्ष यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गर्दै,अन्तत फुट्यो राजपा

काठमाण्डौँ / राष्ट्रिय जनता पार्टी शुक्रबारबाट औपचारिक रुपमा बिभाजन भएको छ। असन्तुष्ट समूहले अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दैैउपाध्यक्ष यादवसहित राजपाका ३३ केन्द्रीय

अष्ट्रियामा रेल दुर्घटना, चालिसभन्दा बढी घाइते

  भिएना / अष्ट्रियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन् । यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका

दुर्लभ पाटेबाघ मृत फेला, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर, चितवन /  चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ / मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दाङ / तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

  काठमाडौँ /  नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी

बन्द अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट शुरु

काठमाडौँ / मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई

श्रीलङ्कामा खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

कोलोम्बो, श्रीलङ्का / श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । देशको

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

टोकियोे, जापान / जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका

त्रिभुवन विमानस्थलभित्र फेरी अर्को अप्रिय घटना, मालिन्दो एयरको जहाज चौरमा भासियो

काठमाडौँ / काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब

यातायात व्यवसायीबाट यसरी हुन्छ अर्बौं कर छली र उपभोक्ता ठगी

काठमाडौं / सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको