दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
काठमाडौं / आधुनिक जीवनशैलीले मानिसमा अस्वस्थता बढ्दै गएको छ । पछिल्लो समय पत्थरीको समस्या कलिलो उमेरदेखि परिपक्क उमेरसम्मकोमा देखिन थालेको छ । बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव
भक्तपुर / यही वैशाख १४ गतेदेखि देशभर एकैसाथ सञ्चालन भएको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा
मुस्ताङ, मुक्तिनाथ, २७ वैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई दृष्टिगत गरी यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने
नाकारु, केन्या / केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्कीएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी
बर्दिवास, २७ वैशाख / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता स्व निर्मल लामाको १८
काठमाडौँ / नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र
चितवन/ पानीको मुहान सुकेपछि चितवनको दाहाखानी र कविलासमा खाने पानीको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा न.७ दाहाखानी र भरतपुर महानगरपालीका वडा न २९ कविलासका चार सय
दुनै, डोल्पा / यहाँको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म
सोल / उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको
काठमाण्डौँ / नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रब्यापी त्रिबि बीबीए टी २० क्रिकेट प्रतियोगीता यही बैशाख ३० गते देखि मूलपानीस्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा त्रिबिअन्र्तगत
काठमाण्डौं / नेपाल राष्ट्र बैंकले आफनो निर्देशन पालना नगरेको भन्दै सामुदायिक लघुबित्त बित्तीय संस्था काभ्रेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वयम्भुराम जोशीलाई पाँच लाख रुपयाँ जरिवाना तिराउने निर्णय गर्दै कारबाही
अरुण पोष्ट सम्वाददाता काठमाण्डौं,२७ वैशाख / वैशाख महिनाको अन्तिममा हिमपात भएको यो पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताउछन्। साँझदेखि परेको भारी वर्षासँगै बाह्रगाउँ, मुक्तिनाथ क्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात