लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख  / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उहाँहरुबीच भएको एक्लाएक्लै

तमोरमेवा आयोजनाको कार्य अघि बढ्ने

-प्रयास लिम्बू ताप्लेजुङ, २८ बैशाख / ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागिएको तमोरमेवा जलविद्युत आयोजनाको कार्य यसै वर्षबाट सुरु हुने भएको छ । स्पार्क हाइड्रो इलेक्ट्रोनिक कम्पनी प्रालिको अगुवाइमा निर्माण

भारतीय प्रमलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको

वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

नयाँ दिल्ली / उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस प्रकोपमा परी

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी

चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ । भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै

नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

  धनगढी / नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका

मोदी आगमनको कारण यातायात ब्याबस्था कार्यालय समेत सुनसान

काठमाण्डौ, २८ बैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपु्र आईपुगेका छन् । जनकपुरबाट हेलिकप्टरमा करिब १:३० बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको

हावाहुरीले चितवनमा कृषि क्षेत्रमा करोडौँको क्षति

रत्ननगर, चितवन / चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा

ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

वासिङ्टन, संयुक्त राज्य अमेरिका / अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा

मुक्तिनाथ हिन्दू र बौद्धको साझा तीर्थस्थल 

मुस्ताङ, मुक्तिनाथ / हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् । सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट