सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

आज दोस्रो दिन पनि सुन तस्करी गोरेको बयान जारी

विराटनगर, १० जेठ / सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको

अवैध घरेलु मदिरा बरामद

मलेखु, धादिङ / पृथ्वीराजमार्ग क्षेत्रबाट नेपाल प्रहरीले आज ठूलोमात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ । गजुरी गाउँपालिका वडा नं २ चालिसे क्षेत्रमा प्रहरीले छापा मारेर ठूलोमात्रामा मदिरा बरामद गरेको

मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

पत्रजय, मलेसिया / मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ । मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उहाँसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको

टेलिभिजनको लाईभ कार्यक्रममै नेतामाथि थप्पड

१० जेठ / पाकिस्तानी एक टेलिभिजनको लाइभ बहस कार्यक्रममा एक नेताले अर्काेलाई चोर भनेपछि आक्रोसित नेताले बहसकै क्रममा थप्पड हानेका छन् । पाकिस्तानमा यही वर्ष हुन लागेको चुनाव केन्द्रित वहसमा

उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण सुरुङ ध्वस्त पार्‍यो

बीबीसी / उत्तर कोरियाले आफ्नो एक मात्र परमाणु परीक्षण स्थलमा रहेको सुरु ध्वस्त गरेको छ। उत्तर कोरियाले यो कदम कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव कम गर्नका लागि उठाएको हो। परमाणु परीक्षण

पाँच बर्षसम्म सरकार कुनै हालतमा ढल्दैन् : अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन्। अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्यरमान्यता अनुसार अघि बढने समेत स्पष्ट पारेका

विश्व विद्यालयका काठमाण्डौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् । फाइल तस्बिर सम्पर्क कार्यालयहरुको खास

इराकमा कालो बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु

काठमाडौँ / इस्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट नेतृत्वमा सरकार बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट

तैमुरलाई लाग्यो यो कुराको लत, सामाजिक संजालमा भाइरल भयो तस्वीर

एजेन्सी / बलिउड इण्डस्ट्रीका सबैभन्दा क्यूट किड तैमुर यतिबेला नयाँ शौखका कारण चर्चामा छन्। तैमुरको नयाँ शोखले के संकेत गरेको छ भने उनी ग्याजेट्सका ठूला शौखिन छन्। सामाजिक संजालमा भाइरल

मापदण्डविपरीत गाडी चलाउन पाउनुपर्ने माग

सिन्धुली / सिन्धुली सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै

रेलमार्ग अध्यन गर्दै चिनियाँ टोली

काठमाडौं / केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाब्यता अध्यनको काम सुरु भएको छ । सम्भाब्यता अध्यन सुरु गर्न चिनियाँ प्राबिधिक टोली बुधबार रसुवागढी नाकासम्म आईपुगेको छ । काठमाडौंबाट मंगलबार स्थलगत अध्यन

चिनीयाँ पाइलटले अनुमति नपाएपछि श्रीलंकाबाट पाइलट ल्याइने

काठमाडौं / नेपाल वायुसेवा निगमले चिनीयाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनीयाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ । नेपाल नागरिक उड्डयन