लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, /  मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फाइल तस्बिर बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे

ट्विटरमा फेरि समस्या आयो , पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तालाई आग्रह

काठमाडौ / ट्विटर सबै प्रयोगकर्तालाई ट्विटरमा समस्याका कारण पासवर्ड परिवर्तन गर्ने आग्रह गर्रिएको छ । ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले

मलेसियामा कुटपिटबाट युवाको मृत्यु

फलेवास, पर्वत / रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट

बन्दरगाहमा १७५० भन्दा बढी कन्टेनर थन्किए

पर्सा / तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ । तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज

सिंहदरबारमा भुस्याहा कुकुरको झुन्ड !

काठमाडौं  / देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ । तर, सिंहदरबारमा मानिसको मात्रै होईन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरबारमा जताततै

सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

दार्चुला / सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी

ताप्लेजुङको सदरमुकाममा धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी

ताप्लेजुङ, / विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फाइल तस्बिर फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका

विद्यार्थीसँग अवदेखि कुनै पनि शुल्क लिन नपाईने

काठमाडौं / सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन / अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको

प्रदेश नं १ को वर्षे अधिवेशन आजबाट शुरु

विराटनगर, /  प्रदेश नं १ को वर्षे अधिवेशन आजबाट शुरु भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि वर्षे अधिवेशन

जिनेदिन जिदानले रियल म्याड्रिड छोडे

म्याड्रिड, / रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलले लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो । फाइल तस्बिर