दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
-पदम श्रेष्ठ ताप्लेजुङ / आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा विगत ७ बर्ष अघि विद्युतिकरणको लागि भन्दै खरिद गरेका विद्युतको पोल विद्युतिकरण नहुँदा अलपत्र परेको छ । सात बर्ष अगाडी गा।वि।स।
काठमाडौँ, / वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल
चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा सकसले यात्रा गर्दै आएका सर्वसाधरण अब यो सास्तीाट मुक्त हुने भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सकिएको छ । नारायणगढ–मुग्लिन सडक
काठमाडौं / सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ । वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवाना स्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व
काठमाडौं , / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि
काठमाडौं / निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका
काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२
अम्मान, जोर्डन / जोर्डमा जारी सरकार विरोधी आन्दोलनप्रति चासो व्यक्त गर्दै राजा अब्लुल्लाह द्वितीयले मङ्गलबार प्रस्तावित आयकर कानूनलाई खुकुलो पार्न सरकारलाई निर्देशन दिनुभएको छ । जोर्डनमा करिब एक हप्तादेखि जारी
ताप्लेजुङ, / फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ, भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले
डोटी / शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने सेती नदीको निर्माणाधीन झुलङ्गे पुल बनाउदा बनाउदै भाँच्चिदा तीनजना कामदार घाइते भएका छन् । निर्माण कार्य अन्तिम चरणमा पुगेपछि
ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन
नुवाकोट / एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले पछिल्लो तीन शैक्षिक सत्रमा नुवाकोट र रसुवाबाट प्रवेशिका परीक्षा (एसएलसी) र माध्यामिक शिक्षा परीक्षा (एसइइ)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका ११ जना विद्यार्थीलाई नगदसहित