एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

ट्रम्प ,किम वार्ता सम्पन्नःबैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’: राष्ट्रपति डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।   एजेन्सी

रमजानको समय काबुलमा भएको आक्रमणमा १२ को मृत्यु ३१ घाइते

काबुल /अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । कार्यालयको

संसारको नजर अडिएको ट्रम्प र किम जोंग बीचको अभूतपूर्व ऐतिहासिक वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुन लागेको अभूतपूर्व शिखर बैठकका लागि दुबै नेता निश्चित स्थानमा पुगिसकेका छन् । दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको

सेमेस्टरको क्यालेन्डर गुपचुप, विद्यार्थी परीक्षा कहिले हुन्छ भन्नेमै अन्योल !

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सेमेस्टर प्रणालीको क्यालेन्डर विद्यार्थीको हातमा पुग्न सकेको छैन। जसले गर्दा विद्यार्थीले परीक्षा, भर्ना प्रक्रिया, वार्षिक बिदाका बारेमा जानकारी प्राप्त गर्न सकेका छैनन्। विश्वविद्यालयका अनुसार

समृद्धि नै एक मात्र अभीष्ट हो – अध्यक्ष दाहाल

बर्दिवास, /  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । फाइल तस्बिर नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी

काठमाडौँका तीन सुन पसलमा छापा

काठमाडौँ, /  सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । फाइल तस्बिर न्यूरोडस्थित

लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

काठमाडौँ / लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न

बर्षाका कारण भारतमा ७९ जनाको मृत्यु

नयाँदिल्ली / भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा

सहकार्य र सहमतिका आधारमा अघि बढ्नेः मुख्यमन्त्री सुब्बा

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ । आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले

डोनाल्ड ट्रम्प र किम जोङ उन एकसाथ रेस्टुरेन्टमा पुग्दा [भिडियो सहित]

रोचक / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच ऐतिहासिक भेटघाट हुँदैछ । जुन १२ तारिखका दिन यी दुई नेताहरुबीच सिङ्गापुरमा हुने ऐतिहासिक मिटिङबाट निस्किने

प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल

काठमाण्डौँ / परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् । मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने

गुन्डा नाइके लामामाथि गोलि प्रहार, अस्पतालमा श्रीमतीको रुवावासी

काठमाडौं / मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके अशोक लामामाथि काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको