काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
एजेन्सी/ रोइरहेकी यी बालिकाको तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो फोटोले मानिसहरुलाई भित्रैदेखि हल्लाइदिएको छ । यही तस्वीरका कारण ट्रम्प सरकारको अवैध आप्रवासीविरुद्धको नीतिको अमेरिकामै विरोध सुरु
वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले आप्रवासी परिवारलाई एकैसाथ बस्ने दिने पनि वचन दिएका छन्। उक्त आदेशमा
सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार / इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने
बेइजिङ, चीन, ७ असार (रासस) / प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुभयो । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा
बेइजिङ, चीन, ७ असार / चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन
सामारा, / रसिया विश्व कपको सातौं दिन । विश्व कपमा आज बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ । समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र
रुसमा आयोजना भइरहेको विश्वकप २०१८को क्रममा रुसी महिलालाई होच्याउने खालका प्रवृतिहरू प्रति रुसी मिडिया आलोचक देखिएका छन् । यस्ता आलोचना बढेपछि बर्गर किंग फुड चेनले आफ्नो भनाइ प्रति माफी मागेको
बेइजिङमा आज बिहिबार पहिलो पटक हिमालयपार रेलमार्ग निर्माण सम्बन्धी सम्झौता हुँदैछ। चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न बेइजिङमा नेपाल र चीनबीच सम्झौता हुन लागेको हो।
रामपुर, पाल्पा / पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख
दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे ।
काजान, / विश्व कप समूह बी अन्तर्गत स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । इरानलाई १–० को अन्तरले हराउँदै स्पेनले