काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
पर्सा / पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन ।अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका छन् ।
मोर्डोभिया / जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । विश्वकप समूह ‘जी’ को एक खेल हुनेछन् र समूह एच अन्तर्गत दुई खेल हुनेछन् । समूह ‘जी’ को पहिलो
सोची, / विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई १-० ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले
रोस्तोभ, / विश्वकप समूह ‘एफ’ अन्तर्गत मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । ६६ औं मिनेटमा
पेशावार, पाकिस्तान, ९ असार / पाकिस्तानी तालिवान समूहले उक्त समूहका प्रमुख नेता मौलाना फाजलुल्लाहको गत हप्ता पहिले अमेरिकी मानवरहित युद्धक विमानको सहयोगमा गरिएको आक्रमणमा मृत्यु भएपछि नयाँ नेतृत्व चयन गरिएको
पोखरा, ९ असार / रुपा गाउँपालिकाले आव २०७५/७६ का लागि रु ३२ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्वारा आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका
काठमाडौँ / बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी
काठमाडौँ / श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ। ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा
ताप्लेजुङ, ९ असार / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आठौं जिल्ला अधिवेशनले प्रेमकुमार सेलिङ (संगम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले सेलिङको
एजेन्सी / विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ ।कौशीले आफ्नो
काठमाडौं , ९ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२
सोची, / फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भयो । जर्मनीले समूह चरणमा एक खेलमा जित हात पारेको स्वीडेनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार सोचीस्थित