काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौँ,/ जारी विश्वकपको क्वार्टरफाइनल खेलको पहिलो हाफमा स्वीडेनविरुद्ध इंग्ल्याण्ड १–० अगाडि रहेको छ । सेमिफाइनल प्रवेशका लागि भिड्दै गरेका यी दुईमध्ये इंग्ल्याण्डले खेलको ३४ औं मिनेटदेखि नै अग्रता कायम गरेको हो
रसिया, २३ असार । आयोजक रसिया जारी विश्वकप फुटबलमा सबैभन्दा धेरै उत्साही टोली हाे । बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनलमा आइपुगेको छ । विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा पछाडि
काठमाडौँ, २३ असार / गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ । नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा
काठमाडौँ, २३ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा
माइ साइ, थाइल्याण्ड, २३ असार / थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका
वालिङ स्याङ्जा / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल
चितवन संबाददाता आँबुखैरेनी, २३ असार / तनहुँ आँबुखैरेनी गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र आँबुखैरेनी बजारको चोकमा ` २४ सैं घण्टा ट्राफिक (डमी) हुने भएको छ । लायन्स क्लव अफ आँबुखैरेनीले शनिबार
काठमाडौं / नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० जापानी सहयोग नियोग ९जाइका० पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका
काठमाडौँ / सरकारले ‘बालश्रममुक्त यातायात अभियान, २०७५’ शुरु गरेपछि आजकाल राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा सहचालकका रुपमा बालकले काम गरेको कमै भेटिन्छ । निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको
काठमाडौं / नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् । नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले
काठमाडौं / अनशनरत डा. गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश
बुटवल / बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र