काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
भारत हुँदै नेपालको सीमासम्म जलमार्गमार्फत् साना आकारका पानीजहाज सन् २०२० भित्रै आउन सक्ने अधिकारीहरूले दाबी गरेका छन्। भारतले आफ्ना नदीहरूमा अभियानकै रूपमा जलमार्गहरू विकास गरिरहेकाले वीरगन्ज र विराटनगर दुवै स्थानबाट
काठमाडौँ, ३२ असार / विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत’ शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा
इस्लामाबाद, ३२ असार / पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको
मस्को, ३२ असार / रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट
पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन
नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि
उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । वर्षात्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन
काठमाडौं , / २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् । गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् , क्रोएसियाका
काठमाडौं ,/ विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले
आइतवार, असार ३१, मस्को /– विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न
काठमाडौं , रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता लिएको छ । क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो ।
काठमाडौँ, ३१ असार/ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले