काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौं / बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीइ गैरदलितको कुटपिटबाट समुन
काठमाडौं / कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर
कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग
तुलसीपुुर / करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ निवासी १८ वर्षीय कपिल डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुवाबाट
ढाका / नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग बाहिरिनु परेको बताएको छ । नेपाल माल्दिभ्ससँग ३-0 ले पराजित
लमजुङ, २७ भदौ / मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्र्याक्टरसहित दुई घर बगाएको छ । मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित जीतबहादुर गुरुङ र दमै गुरुङको घर आज अपराह्न बगाएको हो
काठमाडौँ / बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल
सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट
कावासोती / विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर
सिओल / कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको
काठमाडौं भदौ २७,/ नेपाल कम्युनिष्ट पार्टी ने क पा०को सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजेका लागि बोलाईएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी
चिता, रूस, भदौ/ रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र