सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

ताप्लेजुङमा ११३ जना मुटुरोगी फेला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० कात्तिक  / ताप्लेजुङमा जनसङ्ख्याका अनुपातमा मुटु रोगीको सङ्ख्या उल्लेख्य भएको पाइएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य

मार्सेलोसँगै लुका मोड्रिकलाई पनि एकसाथ युभेन्टस भित्र्याउने योजना

कात्तिक २० /  रियल मड्रिडका क्रोएसियन स्टार खेलाडी लुका मोड्रिकलाई   इटालियन क्लब युभेन्टसले भित्र्याउने तयारी गरिरहेको छ । डन बालोन’ का अनुसार युभेन्टसले रियलका मार्सेलो र मोड्रिकलाई एकसाथ भित्र्याउने भव्य

कुकुर तिहार मनाइयो

काठमाडौँ  /    यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ  /   प्रमुख प्रतिपक्षी दल नेपाली  काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।   बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ

आज प्रकाशित कान्तिपुर  दैनिकमा छापिएको कार्टुन-

   

राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

काठमाडौं /  निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजार भन्दा बढीको ज्यान गयो

काठमाडौं /  पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४/६५ देखि १०७४/७५ सम्म

पाँच लाख ४८ हजार साहित चौध जुवाडे पक्राउ

सुर्खेत, /  प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं

लागुऔषधसहित दुई जना पक्राउ

पर्वत, / प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो

स्मार्ट कार्ड लाईसेन्स- सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

काठमाडौं /  सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको

साईकल मन्त्रीसँग गाडीको लस्कर, घरायसी कममा समेत सरकारी गाडी

कात्तिक २०, कार्तिक /  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । तयतिबेला

स्थानीय सरकारको तिहार लक्षित नियम- रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही – रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन