जम्बो टोलीसहित प्रधानमन्त्री ओली चीन प्रस्थानका क्रममा जे देखियो (फोटो फिचर)

काठमाण्डौं,५ असार

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्री ओलीको चीन बसाईका क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओली ११९ सदस्यीय टोलीका साथ चीन भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै ।

टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा गायत छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै सभामुख कृष्णबहादुर महरालगायत ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै नेपाली सेनाका उच्च अधिकृतहरु ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै नेपाली सेनाका उच्च अधिकृतहरु ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषदका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै मन्त्रीगण ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सलामी ग्रहण गर्नुहुँदै ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न लामबद्ध मन्त्रीगण तथा नेताहरु ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि लामबद्ध मन्त्रीगण, सांसद तथा नेताहरु ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस्