चुनाव जित्ने चर्चित घोषणापत्र – नीति तथा कार्यक्रममा अटाएन प्रकाशित मिति : 22 May, 2018 11:41 am काठमाडाैं, / सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने र ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा छुटको व्यवस्था गर्ने वाम गठबन्धनको घोषणापत्रमा लेखिएको थियो । फाइल तस्बिर सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ का लागि ल्याएको नीति तथा कार्यक्रममा तत्कमलीन वाम गठबन्धनको चुनावी घोषणापत्रमा रहेका लोकप्रिय तथा चर्चित नीति र कार्यक्रमलाई समावेश गरेको छैन् । त्यसैगरी घर–घरमा बिजुली, जनजनमा सेयर नारा अघि सारिएको थियो । तर घोषणापत्रमा समावेश गरिएका सामाजिक सुरक्षा वृद्धि, पूर्वाधनर विकास, अन्तर्राष्ट्रिय सहयोगलगायतका थुप्रै चर्चित कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा परेका छैनन् । नयाँ पत्रिका दैनिकमा समाचार रखिएको छ ।