खानेपानी मन्त्री बीना मगर शुक्रबार काभ्रेपलाञ्चोकको कामीडाँडास्थितकपिर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुहुँदै । तस्विरमा यस्तो देखियो प्रकाशित मिति : 21 April, 2018 7:17 am काभ्रेपलाञ्चोक / खानेपानी मन्त्री बीना मगर शुक्रबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित कपिर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुहुँदै । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) र शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा सञ्चालन ७९ लाख ३८ हजार १६५ रुपैयाँको सहयोगमा सम्पन्न भएको सो आयोजनाबाट यहाँका १४० घरधुरीका ७२९ स्थानीय बासिन्दा लाभान्वित भएका छन् । खानेपानी मन्त्री बीना मगर शुक्रबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित कपिर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुहुँदै । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित कपिर महांकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन कार्यक्रममा शुक्रबार पुग्नुभएकी खानेपानी मन्त्री बीना मगर । तस्बिर ः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस