थिचोमिचो, लुटाहापनलाई कहिलेसम्म सही बस्ने ? प्रकाशित मिति : 15 November, 2019 2:51 pm कृष्ण कार्की काठमाडौं २९,कार्तिक / थिचोमिचो, लुटाहापनलाई कहिलेसम्म सही बस्ने ? घुर्यानसम्म दुश्मन आयो, भएन बेला कम्मर कस्ने ? बित्ता, हात, मिटर गर्दै स सयौ हेक्टर लुटी सक्यो । आफ्नै आमाको अस्मिता लुँटिदा, साधु भै गेरु घस्नेहरु एउटा दलले अर्को दललाई धारे हात लगाउदै । राष्ट्रियताको मुद्दा उठ्दा, डुरे बनी दुलो पस्नेरु पक्ष हुन या प्रतिपक्ष, राष्ट्र सबको साझा हुन्छ । लुटिएको भूमी खोस्न, बेला आयो मोर्चा कस्ने