नेपाली युवतीको सामूहिक बलात्कार भएपछि अपार्टमेन्टबाट हाम फालिन् काठमाडौँ / नेपाली युवतीको सामूहिक बलात्कार भएपछि अपार्टमेन्टबाट निर्वस्त्र हाम फालिएको छ । सामूहिक बलात्कार भएपछि एक २३ वर्षीया नेपाली युवती आफूमाथि सामूहिक बलात्कार भएपछि उनी भारतको जयपुरस्थित मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नांगै हाम फालेकी हुन् । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार सो घटनामा संलग्न २ आरोपीलाई गत शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति नै पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । अपार्टमेन्टको तेस्रो तलाबाट नांगै हाम फालेकी उनलाई प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भइरहेको छ र घटनाको बारेमा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको भानी कोशी अन्लाईनमा लेखिएको छा