अपहरण गरी हत्या गर्नेलाई आजीवन काराबास प्रकाशित मिति : 8 August, 2018 8:38 am आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ । मुलुक अपरधान संहिता ऐन — २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छपिएको छ ।