जोडिदै जोगबनी-किमाथांका

काठमाडौं / १४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी किमाथांका मार्ग जोडिँदै छ ।

चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ । संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै अर्थिक बर्षभित्र सक्ने घोषणा गरेको छ ।, आजको कान्तिपुर दैनिकले पहिले पृष्ठमा यो समाचार छापेको छ ।


प्रतिक्रिया दिनुहोस्