चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट’

काठमाडौं / स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।

संघको कार्यसमिति बैठकले डा। गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा। रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् । कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् ।

नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ ।, श्रेष्ठले नोट आफ डिसेन्टमा लेखेकी छिन् ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्