आजको भाउ : सुन तोलामा ५७ हजार ८००
काठमाडौं / शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।