कुहिरोको दृश्य प्रकाशित मिति : 6 March, 2022 9:18 am काठमाडौं । तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य । खड्गकाली मोटरमार्गअन्तर्गत धरमपानीसम्म सडक कालोपत्रे भएपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस