पागलपनले हद नाघेपछि‘ ! हेर्नुस् तस्विरहरु…(फोटो फिचर) प्रकाशित मिति : 5 July, 2018 12:39 pm एजेन्सी/ चतुर मानिसहरुको बारेमा त तपाईले सुन्दै आउनुभएको छ, तर चातुर्य पनि आजभोली निकै सुनिने अनि देखिने गर्छ। यहाँ केही यस्ता ‘चतुर’ व्यक्तिहरु जम्मा पारिएको छ जसले पेट मिचिमिचि हसाउँने छ। आजभोली दुनियाँमा सामाजिक सञ्जाल मार्फत यी ‘चतुर’ व्यक्तिको ‘चातुर्यता’ देख्न पाइन्छ । हेर्नुस् तस्विरहरु: