आफ्नै बच्चामाथी बाबुआमाको यस्तो हर्कत (फोटो फिचर) प्रकाशित मिति : 4 July, 2018 3:24 pm एजेन्सी / यी तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदैछन्। छोराछोरी माथी गरिएको कार्य तस्बिर खिची बाबुआमाले नै अपलोड गरेका तस्बिर हुन। आफ्नै बच्चा माथी गरिएका यी हर्कत नमुना लाग्छन्। टेपले भित्तामा आफ्नै बच्चालाई टाँस्ने बाबुआमा कस्ता होलान् ? हेर्नुस् यी बच्चाका केहि तस्विरहरु: – तपाईंहरु हामीसंग फेसबुक, ईन्स्टाग्राम र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।