झाडापखालाबाट चार सय विरामी प्रकाशित मिति : 27 May, 2018 10:17 am दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् । विारमी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् ।विरामी हुनेमा अधिकांश महिला छ्न् । अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् ।, स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ ।, आजको नागरिक दैनिकमा खबर छ ।