होन्डा ग्राजिया भित्रियो

काठमाडौं /  स्याकार ट्रेडिङ कंपनीले नयाँ होन्डा ग्राजियालाई नेपाली बजारमा भित्रयाएको छ । एलईडी हेडल्याम्पयुक्त यो स्कुटरमा १२५ सीसी इन्जीन रहेको कंपनीले जनाएको छ । होन्डा टेक्नोलोजीको प्रयोगका कारण यस स्कुुटरमा बढी माइलेज र पावर हुनुमा साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवस्यक समयमा रोक्न पनि सजिलो रहेको कंपनीको दाबि छ ।


प्रतिक्रिया दिनुहोस्