त्रिवि कर्मचारीको हकमा २५ बुँदे मागपत्र पेश

 काठमाडौँ / त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्