पिसाङ गाउँमा फुलेको फापर प्रकाशित मिति : 20 August, 2018 7:31 pm हिमाल पारिको जिल्ला मनाङको पिसाङ गाउँमा फुलेको फापर खेती । यो मौसममा मनाङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक फापर खेती देखेर आकर्षित हुने गर्दछन् । तस्बिर : सन्देश पौडेल, लमजुङ, रासस