होन्डा एनएम–४

होन्डाले मेलामा दुईवटा सुपर प्रिपियम बाईक प्रदशनीमा राखेको थियो , एनएम– ४ र सिबी १००० आर ।

होन्डाको स्टलमा बाईक हेर्नेको भिड लागेको थियो । होन्डा एनएम–४, ७५० सिसीको हेभी बाइक हो । यो बाइक कारझैँ ठूलो छ । सिबी १००० आर पनि मेलाको आकर्षण बन्यो । होन्डाका दवै मोडल मेलामा प्रदर्शनी मात्र गरिएको हो । मूल्य पनि सार्वजनिक गरिएको छैन् । नेपालमा दुवै बाइको मूल्य ४० लाख भन्दा बढी पर्ने अनुमान गरिएको छ । जिप ब्रान्डलाई ‘अफरोड किङ’ मानिन्छ । यो अफरोडमा सजिलै कुदाउन सकिन्छ । जिप दोस्रोे विश्वयुद्वको पृष्ठभूमिमा तयार भएको हो । यसको यतिहास युद्व र सेनासँग जोडिएको छ ।


प्रतिक्रिया दिनुहोस्